सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

समूह विजेता बन्न मलेसियासँग भिड्दै नेपाल 

बिहिबार, १४ असार २०८०खेलपाटी संवाददाता
समूह विजेता बन्न मलेसियासँग भिड्दै नेपाल 
Loading ad...
mustang rice ad

काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको दोस्रो खेलमा भोली शुक्रबार नेपालले मलेसियासँग खेल्दै छ । 

मलेसियाको बांगीमा रहेको बायोमास ओभल क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार शुक्रबार बिहान सवा ७ मा सुरु हुनेछ। 

बुधबार भएको आफ्नो पहिलो खेलमा थाईल्यान्डलाई हराउदै नेपालले सेमिफाइनलमा स्थान बनाईसकेको छ । 

मंगलबार नै थाईल्यान्डलाई पराजित गरेको मलेसियाले पनि सेमिफाइनलमा स्थान बनाईसकेको छ । नेपालले २ सय २५ तथा मलेसियाले १ सय १८ रनको जित हात पारेका थिए । 

santosh yadav1687942999.jpg

शुक्रबार हुने खेलको विजेता टोली समूह ए को विजेता बन्नेछ । पराजित टोलीले उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउने छन् । 

समूह बी बाट सिंगापुर र हङकङबीच शुक्रबार नै हुने खेलबाट विजेता र उप विजेताको टुंगो लाग्नेछ । 

सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग र समूह बी को बिजेताले समूह ए को उपविजेतासँग खेल्नेछ । शनिबार दुवै सेमिफाइनल खेल हुनेछ । 

Loading ad...
LiNing Ad
समूह विजेता बन्न मलेसियासँग भिड्दै नेपाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन