आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

भ्याली पब्लिक र एन्जल्स हर्टलाई उपाधि

शुक्रबार, पुष ६, २०७५खेलपाटी संवाददाता
भ्याली पब्लिक र एन्जल्स हर्टलाई उपाधि
Classic Tech Internet Ad

काठमाडौं । भ्याली पब्लिक र एन्जल्स हर्टले प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक गल्र्स तथा एन्जल्स हर्ट ब्वाइजतर्फ च्याम्पियन बनेका हुन् ।

बूढानीलकण्ठको गणेशचोकस्थित आयोजक नेसनल युनाइटेड स्कुलको कोर्टमा भएको गल्र्स फाइनलमा भ्याली पब्लिकले चाँदबागलाई २४–१२ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा पुर्णिमा परियारले ११ अंक योगदान गरिन् । सितोस्ना केसीको ११ अंक सहयोगमा ग्रीनल्यान्डले भद्रकालीलाई २१–१५ ले हराउदै तेश्रो भयो ।

ब्वाइजको उपाधि भिडन्तमा एन्जल्स हर्टले स्काइलार्कमाथि ३८–२१ को जित दर्ता गर्यो । एन्जल्स हर्टका प्रतीक गौलीले १५ अंक जोडे । लालीगुराँसले ग्रीनल्यान्डलाई २४–१५ ले पन्छ्याउदै तेश्रो भयो । लालीगुराँसका यसकुमार भण्डारी र रोशन श्रेष्ठले समान ५–५ स्कोर गरे ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय प्रतीक र पुर्णिमा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा लालीगुराँसका रोशन श्रेष्ठ तथा गल्र्समा भ्याली पब्लिककी सुजु गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा स्काइलार्कका हेमन्त मगर तथा गल्र्समा चाँदबागकी रोजी राई सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर हेमन्तले ७३ तथा रोजीले ४५ अंक जोडे ।
विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेसनल युनाइटेडका संस्थापक निर्देशक जेबी हमाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । सो अवसरमा आयोजक नेसनल युनाइटेडले प्रतियोगिता संयोजक पूर्ण न्यौपानेलाई सम्मान गरेको थियो । मंसिर २८ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती