एन्फाको आपतकालिन बैठक भोलि
आइतबार, २४ बैशाख २०८०खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालिन कार्यसमितिको बैठकले सोमबार बस्ने भएको छ ।
एन्फाले कार्यसमिति सदस्यहरुलाई पत्र पठाउदै आपतकालिन बैठक सोमबारका लागि डाकेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक दिउँसो २ बजे सुरु हुनेछ ।
एन्फाको विधान २०७७ संस्करणको धारा ३९ (२) बमोजिम बैठक डाकिएको एन्फाले जनाएको छ।

एन्फाको आपतकालिन बैठक सोमबार









-1776431484410.jpeg&w=3840&q=75)


-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)

