मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

राखेपद्वारा १ करोड ४२ लाख २० हजार नगद पुरस्कार वितरण

बिहिबार, बैशाख २१, २०८०खेलपाटी संवाददाता
राखेपद्वारा १ करोड ४२ लाख २० हजार नगद पुरस्कार वितरण
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनु पर्ने नगद पुरस्कार वापत हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाएको छ ।

राखेपले बिहीबार हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ हालसम्म सम्बन्धित खेलाडीको खातामा पठाएईको जनाएको छ ।

८ सय ४० स्वर्णका लागि जम्मा १ करोड ५६ लाख ४० हजार रुपैयाँ दिनु पर्नेमा हालसम्म ७ सय ६४ स्वर्ण पदकका लागि हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ खेलाडीकै खातामा पठाइएको हो ।

राखेप अन्तर्गत आर्थिक प्रशासन शाखाका अनुसार ७६ स्वर्णका लागि १४ लाख २० हजार रुपैयाँ वितरण गर्न बाँकी छ । खेलाडीको खाता यकिन गर्न कठिनाइ भएकोले पुरस्कार रकम निकासामा समस्या भएको राखेपले जनाएको छ ।

हालसम्म नगद पुरस्कार प्राप्त गर्न असमर्थ खेलाडीले आर्थिक प्रशासन शाखाको ०१–५३५०८८७ वा ९८४४३९६८८५ मा सम्पर्क गरी बुझ्न सकिने राखेपले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धाका स्वर्णधारीलाई २५ हजार तथा समूहगत स्पर्धामा स्वर्ण जित्नेलाई १५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो ।

पुरस्कार रकम प्राप्त बाँकी खेलाडीको विवरण -

क्र.सं.    खेलाडीको नाम    खेल    टिम
१.    रोशन मगर    आईटीएफ तेक्वान्दो    कोशी प्रदेश
२.    कोपिला लिम्बू    कराते    बागमती प्रदेश
३.    सन्तोष श्रेष्ठ    कराते    नेपाल प्रहरी
४.    हिमाली थापा    हक्की    नेपाली सेना
५.    सोफिया चन्द    फेन्सिङ    बागमती प्रदेश
६.    प्रक्षिता विक    सेपाकताक्रो    नेपाली सेना
७.    तेन्जिङ नाम्डोल रायन गुरुङ    पौडी    एपीएफ
८.    पुनम गुरुङ (जाग्रिती गुरुङ)    आर्चरी    गण्डकी प्रदेश
९.    आशिष थापा मगर    एथलेटिक्स    गण्डकी प्रदेश
१०.    अवतार श्रेष्ठ    शारीरिक सुगठन    कोशी प्रदेश
११.    दिपक सुनुवार    बक्सिङ    गण्डकी प्रदेश
१२.    धनी राना मगर    फुल कन्ट्याक्ट कराते    गण्डकी प्रदेश
१३.    सन्तोष श्रेष्ठ    ह्यान्डबल    गण्डकी प्रदेश
१४.    निशा बोहरा    कबड्डी    नेपाली सेना
१५.    सरस्वती कठायत    खो खो    नेपाली सेना
१६.    सुनिलकुमार थापा मगर    पौडी    नेपाल प्रहरी
१७.    सकरशनाबहादुर राघुवंशी    पौडी    नेपाल प्रहरी
१८.    सुवास उपाध्याय    भारोत्तोलन    सुदूरपश्चिम प्रदेश
१९.    अम्रेशकुमार यादव    कुस्ती    मधेश प्रदेश
२०.    लेखमान गुरुङ    बास्केटबल    गण्डकी प्रदेश
२१.    सुशिल गुरुङ    बास्केटबल    एपीएफ
२२.    रेगिशा गेमोसु    जिम्न्याष्टिक    बागमती प्रदेश
२३.    डायना ओझा    कराते    एपीएफ
२४.    सिक्का सुवाल श्रेष्ठ र वियंका राई    टेबलटेनिस    एपीएफ
२५.    हेमन्त पाल    भारोत्तोलन    सुदूरपश्चिम प्रदेश
२६.    प्रदीप लामा    फुटबल    एपीएफ
२७.    इन्दिरा पौडेल    फेन्सिङ    नेपाली सेना
२८.    सुस्मिता तामाङ    आईटीएफ तेक्वान्दो    बागमती प्रदेश
२९.    सुरज थापा    प्याराग्लाइडिङ    नेपाली सेना
३०.    लक्ष्मी जिसी    रग्बी    नेपाली सेना
३१.    समृद्धि महर्जन    सफ्ट टेनिस    एपीएफ
३२.    ख्यामबहादुर क्षेत्री    आर्चरी    गण्डकी प्रदेश
३३.    बासु गुरुङ    ह्यान्डबल    गण्डकी प्रदेश
३४.    रोमन राना    हक्की    नेपाली सेना
३५.    नारायण गौतम    फेन्सिङ    बागमती प्रदेश
३६.    टासी छिरिङ    गोल्फ    बागमती प्रदेश
३७.    अनिल चौधरी    कराते    एपीएफ
३८.    श्यान्टु श्रेष्ठ    टेबलटेनिस    नेपाल प्रहरी
३९.    राजु नगरकोटी    फुटबल    एपीएफ
४०.    अशिम शेरचन    आर्चरी    गण्डकी प्रदेश
४१.    चित्रबहादुर ओली    एथलेटिक्स    नेपाली सेना
४२.    प्रमिला गुरुङ    आईटीएफ तेक्वान्दो    बागमती प्रदेश
४३.    मनमति धामी    खो खो    नेपाली सेना
४४.    पूजा ओड    खो खो    नेपाली सेना
४५.    रचना श्रेष्ठ    कुस्ती    नेपाली सेना
४६.    राजु पुन    आर्चरी    गण्डकी प्रदेश
४७.    पुष्कल छन्त्याल    बास्केटबल    गण्डकी प्रदेश
४८.    अभिषेक डिम्डुङ (रामबहादुर डिम्डुङ)    फुल कन्ट्याक्ट कराते    गण्डकी प्रदेश
४९.    चन्चला दनुवार    कराते    नेपाल प्रहरी
५०    विकास विक    खो खो    लुम्बिनी प्रदेश
५१.    विकरलसिंह रत्गैया    खो खो    लुम्बिनी प्रदेश
५२.    विष्णु विक    खो खो    लुम्बिनी प्रदेश
५३.    विष्णु थारु    खो खो    लुम्बिनी प्रदेश
५४.    इश्वर थारु    खो खो    लुम्बिनी प्रदेश
५५.    रोहितकुमार वर्मा    खो खो    लुम्बिनी प्रदेश
५६.    विशाल थारु    खो खो    लुम्बिनी प्रदेश
५७.    अन्जली थापा    खो खो    नेपाली सेना
५८.    दिलिप थापा मगर    पौडी    नेपाली सेना
५९.    युवराज लामा    आर्चरी    गण्डकी प्रदेश
६०.    कुशल गुरुङ    ह्यान्डबल    गण्डकी प्रदेश
६१.    मन्जु विक    फुल कन्ट्याक्ट कराते    नेपाली सेना


 

 

Bajaj Pulsar Motorcycle Ad
राखेपद्वारा १ करोड ४२ लाख २० हजार नगद पुरस्कार वितरण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन