बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

अक्सन अघि लखनउको टिम कस्तो ?

बिहिबार, ०१ मंसिर २०७९खेलपाटी संवाददाता
अक्सन अघि लखनउको टिम कस्तो ?
Loading ad...
mustang rice ad

काठमाडौं । लखनउ सुपर जायन्ट्सले २०२२ को १५ औं संस्करणको ईण्डियन प्रिमियर लिग(आइपीएल) मा पहिलो पटक सहभागीता जनाएको हो । जायन्ट्सको टिम आईपीएलमा पहिलो सहभागीतामा नै तेस्रो हुन सफल टोली हो ।

उसले २०२३ को १६ औं संस्करणको आईपीएलको अक्सन अगाडी आफ्ना ७ खेलाडीलाई अक्सनका लागि टिमबाट फुकुवा गरेको छ ।

लखनउबाट फुकुवामा पर्ने ७ खेलाडीमा ४ विदेशी सहित ३ भारतीय खेलाडी रहेका छन् । फकुवामा पर्ने विदेशी खेलाडीमा अष्ट्रेलियाका तिव्र गतिका बलर एन्ड्रु टाय रहेका छन् । वेस्ट इण्डिजका पूर्व कप्तान अलराउण्डर जासन होल्डर तथा ओपनर ईभेन लुईस समेत फुकुवा भएका छन् । फुकुवा हुने अर्का विदेशी खेलाडीमा श्रीलंकाका तिव्र गतिका बलर दुस्मन्था चमिरा रहेका छन् ।

फुकुवा हुने भारतीय खेलाडीहरुमा अंकित राजपुत,मनिष पाण्डे तथा शाहबाज नदिम रहेका छन् ।

लखनउको टोलीसँग २३.३५ करोड भारतीय रुपैयाँ बाकीँ रहँदा उसले चार विदेशी सहित १४ खेलाडी टोलीमा अनुबन्ध गर्न बाकीँ रहेको छ । २०२३ को आईपीएलको मिनी अक्सन डिसेम्बर २३ मा हुदैछ । मिनी अक्सन भारतको कोची शहरमा हुनेछ।

केही खेलाडी फुकुवा गरे पछि लखनउको टोली यसप्रकारको रहेको छ ।

आवेश खान, आयुष बदोनी, दीपक हुडा, कृष्नपा गौतम, करन शर्मा, केएल राहुल(कप्तान), क्रुणाल पाड्या, काइल मेयर्स, मनन बोहरा, मार्कुस स्टोइनिस, मार्क उड,मयक यादव, मोहसिन खान, क्विटन डी कक र रवि बिश्नोई

 

Loading ad...
LiNing Ad
अक्सन अघि लखनउको टिम कस्तो ?

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य