नवौं राष्ट्रिय : मधेश प्रदेशमाथि एपीएफको आधा दर्जन गोल
शनिबार, २९ आश्विन २०७९खेलपाटी संवाददाता

फाइल तस्बिर
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा एपीएफ क्लबले फराकिलो जित निकालेको छ ।
गोस्टेघाटमा शनिबार भएको खेलमा एपीएफले मधेश प्रदेशलाई ६-० गोल अन्तरले हराएको हो ।
एपीएफको जितमा प्रदिप लामाले दुई गोल गरे ।
मणि लामा, आवास लामिछाने, बिकु तामाङ र युवराज खड्काले एक एक गोल गरे ।
नवौं राष्ट्रिय : मधेश प्रदेशमाथि एपीएफको आधा दर्जन गोल









-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)

