बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

भारतलाई दक्षिण अफ्रिकाविरुद्धको सिरिज 

मंगलबार, असोज २५, २०७९खेलपाटी संवाददाता
भारतलाई दक्षिण अफ्रिकाविरुद्धको सिरिज 
Classic Tech Internet Ad

काठमाडौं । घरेलु टोली भारतले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज २-१ ले जितेको छ । 

दिल्लीमा मंगलबार भएको तेस्रो तथा निर्णायक खेलमा घरेलु टोलीले ७ विकेटको जित हात पार्दै सिरिज आफ्नो बनाएको हो । 

दक्ष्णि अफ्रिकाले दिएको १ सय रनको समान्य लक्ष्य भारतले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा शुबमन गिलले ४९ तथा श्रेयस आयरले अविजित २८ रन बनाए ।

David Miller can't help but stare at the pitch, while Sanju Samson celebrates the former's wicket, India vs South Africa, 3rd ODI, Delhi, October 11, 2022

ईशान किसनले १० तथा कप्तान शिखर धवनले ८ रन बनाए । दक्षिण अफ्रिकाका लागि फोर्ट्युन र लुंगी एनजिडीले समान १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २७ ओभर १ बलमा अलआउट हुनु अघि ९९ रन बनाएको थियो । उसका लागि हेन्रिच क्लासेनले ३४ तथा जानेमन मलानले १५ रन बनाएका थिए । मार्को यान्सनले १४ रन बनाए । उसका अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । 

भारतका लागि कुलदिप यादवले ४ तथा शाहबाज अहमद,मोहम्मद सिराज र वासिङ्गटन सुन्दरले समान २/२ विकेट लिए ।

Shahbaz Ahmed got the better of Aiden Markram with one that spun away sharply, India vs South Africa, 3rd ODI, Delhi, October 11, 2022

 

Bajaj Pulsar Motorcycle Ad
भारतलाई दक्षिण अफ्रिकाविरुद्धको सिरिज

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

सुदूरपश्चिमको सानदार जित

सुदूरपश्चिमको सानदार जित

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
महिला कबड्डी विश्वकपमा नेपाल पराजित

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

सुदूरपश्चिमको सानदार जित

सुदूरपश्चिमको सानदार जित

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा