आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्मी र पुलिस सेमिफाइनलमा

बुधबार, २९ भाद्र २०७९खेलपाटी संवाददाता
आर्मी र पुलिस सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीले लगातार तेस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा बुधबार नेपाल पुलिस क्लबलाई १३ रनले हराउँदै आर्मीले लगातार तेस्रो जित निकालेको हो।

वर्षाका कारण खेल १९ ओभरमा छोट्याईएको थियो । आर्मीले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको पुलिसले १९ ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन मात्र बनायो ।

उसका लागि आरिफ शेखले ४० रन बनाए । सुनिल धमलाले २७ तथा दिलिप नाथले २३ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २१ तथा योगेन्द्र सिंह कार्कीले १४ रन बनाए । पवन सरार्फले १३ तथा करन केसीले ९ रन बनाए ।

आर्मीका लागि साहब आलम तथा सोमपाल कामीले समान २/२ विकेट लिए । जितेन्द्र मुखिया,सोमपाल कामी तथा सुसन भारीले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो । उसका लागि विनोद भण्डारी तथा अर्जुन साउदले अर्धशतक बनाए ।

कप्तान विनोद भण्डारीले अविजित ६६ तथा साउदले ५३ रन बनाएका थिए । भिम सार्कीले १५ तथा रोहित पौडेल र राजेश पुलामीले १४/१४ रन बनाए । पुलिसका लागि करन केसीले २ तथा गुल्सन झा र ललित राजवंशीले १/१ विकेट लिए ।

जितसँगै आर्मीको ५ खेलमा ८ अंक जोडेको छ । आर्मी समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

यस समूहबाट ५ खेलमा ६ अंक जोडेको पुलिस उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । पुलिस कर्णाली प्रदेशसँग समान अंक भए पनि रनरेटमा अघि रहेर सेमिफाइनल पुगेको हो । समूह 'बी' बाट भने एनआरएनए स्पोर्टस एकेडेमी तथा सुदुरपश्चिम यस अघि नै सेमिफाइनल पुगिसकेका छन् ।

सेमिफाइनल खेल बिहीबार हुनेछ ।

अब सेमिफाइनलमा आर्मीले सुदूरपश्चिमसँग खेल्दा पुलिसले एनआरएनएसँग खेल्नेछ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।

प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ ।

Loading ad...
LiNing Ad
आर्मी र पुलिस सेमिफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन