आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेक्सस कप फुटबल शुक्रबारदेखि

बिहिबार, ०६ मंसिर २०७५खेलपाटी संवाददाता
नेक्सस कप फुटबल शुक्रबारदेखि
Loading ad...
mustang rice ad

काठमाडौँ । नेक्सस इन्टरनेशनल एकेडेमीको आयोजनामा तेस्रो नेक्सस कप अन्तर बिद्यालय फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

आयोजक नेक्सस इन्टरनेशनल एकेडेमीका संस्थापक प्राचार्य आरबी कट्वालले बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् । नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा उपत्यकाका १६ विद्यालय सहभागी रहेको प्राचार्य कट्वालले बताए ।

प्रतियोगितका विजयीले ५० हजार र उपविजेतालाई २५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

विद्यालय तहबाटै ‘एक विद्यार्थी एक खेल’ भन्ने अवधारणा साकार बनाउन प्रतियोगिता आयोजना गरिएको उनले बताए । ‘विद्यार्थीहरुको मानसिकसँगै शारिरीक विकास जरुरी हुन्छ भन्ने सोचका साथ हरेक वर्ष हामीले यस्ता प्रतियोगिता गर्दै आएका छौँ ।’ कट्वालले स्पष्ट पारे ।

प्रतियोगिताको पेप्सीकोलास्थित फुटबल मैदानमा शुक्रबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले उद्घाटन गर्नुहुनेछ ।

प्रतियोगिता आयोजनामा करिब ५ लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता १५ गते सम्म संचालन हुनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का