सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

अफगानिस्तान विजयी

शनिबार, साउन २८, २०७९खेलपाटी संवाददाता
अफगानिस्तान विजयी
Classic Tech Internet Ad

काठमाडौं । पाहुना टोली अफगानिस्तानले तेस्रो टी-ट्वान्टीमा घरेलु टोली आयरल्याण्डलाई पराजित गरेको छ ।

बेलफास्टमा शुक्रबार राति भएको खेलमा पाहुना टोली २२ रनले विजयी भएको हो ।

जितसँगै ५ खेलको टी-ट्वान्टी सिरिज पाहुना टोलीले २-१ मा पुर्याएको छ ।

अफगानिस्तानले दिएको दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ९  विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो ।

उसका लागि जर्जी ड्याकरोलले अविजित रहदै ५८ रनको अर्धशतकीय ईनिङ खेले । फियोन ह्यान्डले ३६ तथा लुर्केन टुर्केर ३१ रन बनाए ।

पाहुना टोलीका लागि नविन उल हकले ३ तथा  मुजिब उर रहमान र फजलहक फारोकीले समान २/२ विकेट लिए । 

George Dockrell hits one through the off side during his maiden T20I fifty, Ireland vs Afghanistan, 3rd T20I, Belfast, August 12, 2022

त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन  बनाएको थियो ।

उसका लागि रहमानउल्लाह गुर्बाजले अविजित ५३ रनको अर्धशतकीय पारी खेले । नजिबुल्लाह जाड्रनले ४२ तथा हर्जतुल्लाह जाजईले ३९ रन बनाए । ईब्राहिम जाड्रनले ३६ रन बनाए ।

आयरल्याण्डका लागि जोस लिटिलले २ तथा मार्क अडिर र फियो ह्यान्डले समान १/१ विकेट लिए ।

दुई टोलीबीचको चौथो टी-ट्वान्टी सोमबार हुनेछ ।

Bajaj Pulsar Motorcycle Ad
अफगानिस्तान विजयी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

Bajaj Pulsar Motorcycle Ad
ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

पीडामा इटाली

पीडामा इटाली

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित