बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नामिबियामाथि स्कटल्याण्डको जित

आइतबार, २६ असार २०७९खेलपाटी संवाददाता
नामिबियामाथि स्कटल्याण्डको जित
mustang rice ad

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोली स्कटल्याण्डले नामिबियालाई हराएको छ ।

त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको हो ।

स्कटल्याण्डले दिएको २ सय ५९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नामिबिया ४३ ओभरमा अलआउट हुँदै १ सय ८१ रनमा समेटियो ।

नामिबियाका लागि जोन निकोल लोफेटिकले ५० रनको अर्धशतकीय इनिङ खेले । लो हार्डि लवारिन्सले ४७ रन बनाए।

स्कटल्याण्डका सफियान सरिफले ५ तथा हम्जा ताहिर र मार्क वाटले समान २/ २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा २ सय ५८ रन बनाउँदा ६ विकेट गुमाएको थियो ।

घरेलु टोलीका लागि जर्ज मुन्सिले अविजित ७१ रनको अर्धशतकीय इनिङ खेले । कलुम म्याकडोनाल्डले ५० रनको अर्धशतकीय इनिङ खेले । कायल कोट्जर र म्याथ्यु क्रसले क्रमशः २९ र २८ रन बनाए ।

नामिबियाका लागि ग्रिहाड ईरासमुसले ३, टान्जिनी लुगामईनिले २ तथा रुबेन ट्रम्पेलम्यानले १ विकेट लिए ।

यस जितसँगै स्कटल्याण्डको २१ खेलबाट ३० अंक जोडेको छ । स्कटल्याण्ड दोस्रो स्थानमा कायमै रहेको छ ।

नामिबिया भने १५ खेलमा १४ अंक सहित छैटौं स्थानमा रहेको छ।

LiNing Ad
नामिबियामाथि स्कटल्याण्डको जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

Bajaj Pulsar Motorcycle Ad
फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य