लिड्सले अनुबन्ध गर्यो एडम्स
बिहिबार, २३ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाईटेडले मिडफिल्डर टेलर एडम्सलाई अनुबन्ध गरेको छ ।
लिड्सले जर्मन क्लब आरबी लाइपजिगबाट एडम्सलाई अनुबन्ध गरेको हो ।
लिड्सले उनलाई २० मिलियन पाउण्डमा उनलाई अनुबन्ध गरेको हो ।
२३ वर्षीय मिडफिल्डरले लिड्ससँग ५ वर्षको सम्झौता गरेका छन् ।
सन् २०१९ मा जर्मन क्लब आएका उनले १ सय १ खेल खेलेका छन् ।
अमेरिकाका लागि उनले ३० खेल खेलेका छन् ।
लिड्सले अनुबन्ध गर्यो एडम्स









-1778556752495.jpeg&w=3840&q=75)




