बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

कप्तान चयन भएपछि सम्मानित भए–लामिछाने 

आइतबार, ०४ पौष २०७८खेलपाटी संवाददाता
कप्तान चयन भएपछि सम्मानित भए–लामिछाने 
mustang rice ad

काठमाडौं । लेग स्पीनर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान चयन भएपछि आफू सम्मानित भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले नेपाली क्रिकेट टिमको नेतृत्व गर्ने अवसर पाएकोमा आफू सम्मानित भएको बताएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर २९ गते ज्ञानेन्द्र मल्ललाई कारवाही गर्नुका साथै कप्तान पद खोसेर लामिछानेलाई कप्तानमा नियुक्त गरेको थियो । 

‘छातीमा नेपालको झण्डा बोक्ने मेरो सपना सधै थियो र अब नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर प्राप्त गरेकोमा सम्मानित भएको छु,’ लामिछानेले लेखेका छन् ।

लामिछानेले आफू क्यान, नेपाली जनता तथा विश्वभरीका समर्थकहरुको निस्वार्थ समर्थन तथा प्रार्थनाका लागि कृतज्ञ भएको समेत उल्लेख गरे । 

‘एउटा टिमको रुपमा हाम्रो योजना सरल रहनेछः नेपाललाई क्रिकेट विश्वको नक्सामा प्रभावकारी रुपमा राख्ने । यस्तो हुनका लागि हामी एक परिवार, एक टोली, एक इकाईको रुपमा खेल्नेछौ । यस टिमको ढोका सबैका लागि खुल्ला रहनेछ,’ उनले थपेका छन् ।

लामिछानेले सबै एसोसियट राष्ट्रले सहयोग गर्दै आएको तथा क्यान र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग छलफल गरी टेष्ट राष्ट्रहरुसँग क्रिकेट खेल्न पहल गर्नुपर्ने बताए ।

‘हामीले धेरै कामहरु गर्नुपर्नेछ र हामी सँगै जे पनि हासिल गर्न सक्छौ,’ उनले उल्लेख गरे । 

LiNing Ad
सन्दीप लामिछाने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

Bajaj Pulsar Motorcycle Ad
एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस