गोलकिपर बेन्जामिन एट्लेटिकोमा
बिहिबार, ०३ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडले गोलकिपर बेन्जामिन लेकोम्टलाई अनुबन्धित गरेको छ ।
एट्लेटिकोले फ्रेन्च गोलकिपरलाई मोनाकोबाट अनुबन्ध गरेको हो ।
एट्लेटिकोले एक सिजनको लागि लोनमा बेन्जामिनलाई अनुबन्ध गरिएको जनाएको छ ।
वैकल्पिक गोलकिपर इभो ग्राबिच फ्रेन्च क्लब लिल गएपछि एट्लेटिकोले बेन्जामिनलाई अनुबन्ध गरेको हो ।
३० वर्षीय बेन्जामिन २०१९ मा मोनाको आएका थिए ।
उनले मोनाकोका लागि ४९ लिग खेल खेलेका थिए ।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


