विंगर लियोन एस्टनमा अनुबन्धित
शनिबार, १६ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब एस्टन भिल्लाले युवा विंगर लियोन बेलीलाई अनुबन्धित गरेको छ ।
एस्टनले युवा विंगरलाई जर्मन क्लब बायर लिभरकुसेनबाट अनुबन्ध गरेको हो ।
जमैकाका २३ वर्षीय लियोन २०१७ मा जेन्कबाट लिभरकुसेन आएका थिए ।
लियोनले लिभरकुसेनका लागि १ सय १९ खेलमा २८ गोल गरेका छन्।
जमैकाका लागि उनले १० खेलमा १ गोल गरेका छन् ।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


