फ्रेन्च गोलकिपर अल्फोन्स वेस्ट ह्याममा
बिहिबार, साउन १४, २०७८खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब वेस्ट ह्यामले फ्रान्सका गोलकिपर अल्फोन्स एरीओलालाई अनुबन्ध गरेको छ ।
वेस्ट ह्यामले अल्फोन्सलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
२८ वर्षीय गोलकिपर अल्फोन्सले गत सिजन फुलहमबाट लोनमा खेलेका थिए ।
फुलहमका लागि उनले ३६ लिग खेल खेलेका थिए ।
त्यसअघि उनले लोनमा रियल मड्रिड, भिल्ला रियल लगायतका क्लबबाट लोनमा खेलेका थिए ।
अल्फोन्सले फ्रान्सका लागि ३ खेल खेलेका छन् ।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)
-1762739898132.webp&w=3840&q=75)