सिटीको अवे जर्सी सार्वजनिक
बिहिबार, साउन १४, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि अवे जर्सी सार्वजनिक गरेको छ ।
सिटीले २०२१/२२ को सिजनका लागि अवे जर्सी सार्वजनिक गरेको हो ।
सिटीले होम जर्सी यस अघि नै सार्वजनिक गरिसकेको छ ।
सिटीको नयाँ जर्सी पुमा कम्पनीले बनाएको हो । सिटीले नयाँ जर्सी निकै आकर्षक डिजाइनमा बनाएको छ ।
सिटीले नयाँ जर्सीको बिक्रि सुरु भईसकेको समेत जनाएको छ ।







-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)
-1762739898132.webp&w=3840&q=75)