कप्तान कोलम्यानद्वारा सम्झौता नवीकरण
बिहिबार, १४ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब एभर्टनका कप्तान सेमस कोलम्यानले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
डिफेन्डर कोलम्यानले थप एक वर्ष बस्ने गरि एभर्टनसँग सम्झौता नवीकरण गरेका हुन् ।
सम्झौता नवीकरणसँगै आईरीस डिफेन्डर २०२३ सम्म एभर्टनमा रहने छन् ।
३२ वर्षीय सेन्टर ब्याक २०१९ मा एभर्टनको कप्तान नियुक्त भएका थिए ।
सन् २००९ मा एभर्टन आएका कोलम्यानले क्लबका लागि ३ सय ५० खेल खेलिसकेका छन् ।
गत सिजन उनले २५ प्रिमियर लिग खेल खेलेका थिए ।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


