क्रोटोनको पोस्टमा इन्टरको आधा दर्जन गोल
बुधबार, साउन १३, २०७८खेलपाटी संवाददाता

एजेन्सी । प्रि-सिजनको तयारी अन्तर्गत मैत्रीपूर्ण खेलमा सिरी 'ए' क्लब इन्टर मिलानले फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा इन्टरले सिरी 'बी' टिम क्रोटोनलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
सिरी 'ए' च्याम्पियन इन्टरको जितमा मार्टिन साट्रीयानो,फेडेरिको डिमार्को,हाकन,आन्द्रे पिनामोन्टी,स्टेफानो सेन्सी र मार्सेलो ब्रोजोभिचले एक एक गोल गरे।
क्रोटोनविरुद्ध इन्टरले दुबै हाफमा ३/३ गोल गरेको थियो।







-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)
-1762739898132.webp&w=3840&q=75)