चेल्सीका युवा डिफेन्डर साउथह्याम्पटनमा
बुधबार, साउन १३, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब साउथह्याम्पटनले चेल्सीका युवा डिफेन्डर डेनील सिमेउलाई अनुबन्ध गरेको छ ।
साउथह्याम्पटनले डिफेन्डर सिमेउलाई चेल्सीबाट क्लबमा अनुबन्धित गरेको हो ।
१९ वर्षे डिफेन्डर सिमेउले साउथह्याम्पटनसँग ४ वर्षेको सम्झौता गरेका छन् ।
इंग्ल्यान्डका यू-१९ टोलीका सदस्य सिमेउ चेल्सीमा ६ वर्ष बिताएर साउथह्याम्पटन आएका हुन् ।
साउथह्याम्पटनले सिमेउलाई १.५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
गत सिजन चेल्सीको युथ टिमका लागि उनले २२ खेल खेलेका थिए ।
![]()






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)