शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रियलले महँगोमा बेचेका चार खेलाडी

बुधबार, १३ श्रावण २०७८खेलपाटी संवाददाता
रियलले महँगोमा बेचेका चार खेलाडी
Loading ad...
mustang rice ad

काठमाडौं । रियल मड्रिडले भर्खरै राफेल भरानलाई बेचेको छ, पाँच करोड युरोमा । म्यानचेस्टर युनाइटेड गएका भरान रियलकै इतिहासमा सबैभन्दा महँगोमा बेचेका चौथो खेलाडी भएका छन् ।

 त्यस अगाडि बेचेका अन्य महँगा खेलाडी को को त ? रियल आफै यस्ता खेलाडी किन्न माहिर छ, त्यसैले उसले यस्तै तरीकाले बेचेका खेलाडीको चर्चा पनि रोमाञ्चक छ ।

सन् २०१८ मा रियलले क्रिस्टियानो रोनाल्डोलाई १० करोड ५० लाख युरोमा बेचेको थियो र यो नै उसले अहिलेसम्म बेचेका सबैभन्दा महँगा खेलाडी हुन् । रोनाल्डो युभेन्ट्स गएका थिए ।

Defender gives Man Utd 'his word' as 'inevitable' looms

त्यसपछि आउँछ, अल्भारो मोराटा । रियलले उनलाई आठ करोड युरोमा चेल्सीलाई बेचेको थियो । यो सन् २०१७ को घटना भयो ।

तेस्रो खेलाडी एन्जेल डि मारिया हुन् । उनलाई रियलले सन् २०१४ मा म्यानचेस्टरलाई नै सात करोड ५० लाख युरोमा बेचेको थियो । यी त भए, सूची ।

यसपल्ट भरानलाई रियलले बेच्नुको पनि खास अर्थ छ र यो हो, क्लब आफै आर्थिक संकटबाट गुज्रिरहेको छ । त्यसैले उनलाई बेचेर आएको पैसा क्लबका लागि निकै राहत हुन सक्छ ।

Real Madrid: Opta data outlines Cristiano Ronaldo impact at club - AS.com

 भरानले दस वर्ष रियलमा बिताए र उनको अनुपस्थिति टिमको डिफेन्समा धक्का पनि हुन सक्छ । यो त भयो, भावनात्मक कुरा ।

अब आर्थिक कुरा । भरान भर्खर १८ वर्षका थिए, उनलाई रियलले एक करोड युरोमा किनेको थियो । अहिले उनलाई त्यसको पाँच गुणा बढी मूल्यमा बेचेको छ । यसले रियललाई राम्रै नाफा भएको छ ।

Ángel di María - Paris Saint-Germain | Player Profile | Sky Sports Football
–मार्काको सहयोगमा । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार