चेल्सीको जित
बुधबार, साउन १३, २०७८खेलपाटी संवाददाता

एजेन्सी । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा चेल्सीले बर्नेमाउथलाई पराजित गरेको छ ।
मंगलबार राति भएको खेलमा चेल्सीले बर्नेमाउथलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर चेल्सीले जित निकालेको हो ।
खेलको ६६ औं मिनेटमा इमिलियानो मार्कोन्डेसले गोल गर्दै बर्नेमाउथलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७२ औं मिनेटमा अर्मान्डो ब्रोजाले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा इके उग्बोले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)