स्पेनिस विंगर गिल टोटेनहममा
सोमबार, ११ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब टोटेनहमले स्पेनिस विंगर ब्रायन गिललाई अनुबन्धित गरेको छ ।
टोटेनहमले स्पेनिस क्लब सेभियाबाट विंगर गिललाई अनुबन्धित गरेको हो ।
२० वर्षीय विंगरले टोटेनहमसँग ५ वर्षको सम्झौता गरेका छन् ।
गिलले गत सिजन इबरबाट लोनमा खेलेका थिए ।
गिलले सेभियाका लागि १४ खेल खेलेका छन् ।
स्पेनको लागि उनले ३ खेल खेलिसकेका छन् ।
उनी टोकियो ओलम्पिक खेल्ने स्पेनिस टिममा रहेका छन् ।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


