बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सान्चो युनाईटेड आउने पक्का

बिहिबार, १७ असार २०७८खेलपाटी संवाददाता
सान्चो युनाईटेड आउने पक्का
Classic Tech Internet Ad

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडले जेडन सान्चोलाई अनुबन्ध गर्ने पक्का भएको छ ।

इंग्ल्यान्डका विंगर अनुबन्धको लागि युनाईटेड र जर्मन क्लब बोरुसिया डर्टमण्डबीच सहमति बनेको बीबीसीले जनाएको छ ।

सान्चो अनुबन्धको लागि युनाईटेड ७३ मिलियन पाउण्ड तिर्न राजी भएको बीबीसीले जनाएको छ ।

२१ वर्षीय विंगरले युनाईटेडसँग पाँच वर्षको सम्झौता गर्ने बताईएको छ ।

वाटफोर्डको एकेडेमीबाट सुरुवाती फुटबलको कला सिकेका सान्चो २०१५ मा म्यानचेस्टर सिटीको एकेडेमीमा आबद्द भएका थिए । दुई वर्ष सिटीको एकेडेमीमा बसेर सान्चो २०१७ मा डर्टमण्ड पुगेका थिए ।

Jadon Sancho's spot in England's Euro squad shouldn't even be a debate

सान्चोले २०१७ को सिजन फ्रान्कफर्टविरुद्धको खेलबाट डर्टमण्डको सिनियर टिममा डेब्यु गरेका थिए । उनले २०१८ को अप्रिलमा बायर लिवरकुसेनविरुद्धको खेलमा डेब्यु गोल गरेका थिए । त्यसयता उनी डर्टमण्डको महत्वपूर्ण खेलाडीको रुपमा रहदै आएका थिए ।

सान्चोले डर्टमण्डका लागि १ सय ३७ खेलमा ५० गोल गरेका छन् । उनको नाममा ५७ असिस्ट समेत रहेको छ ।

सान्चोले इंग्ल्यान्डका लागि २० खेलमा ३ गोल गरिसकेका छन् । नेसन्स लिग अन्तर्गत २०१८ मा क्रोएसियाविरुद्ध उनले इंग्ल्यान्डको लागि डेब्यु गरेका थिए ।

सन् २०१७ मा इंग्ल्यान्ड यू-१७ को विश्वकप जित्दा सान्चो टिममा महत्वपूर्ण सदस्य थिए ।

जारी १६ औं संस्करणको युरोकपमा भने उनले मात्र एक खेल खेलेका छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

सन्तोष र अनिश एपीएफमा

सन्तोष र अनिश एपीएफमा

एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र

एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र

Bajaj Pulsar Motorcycle Ad
क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

सन्तोष र अनिश एपीएफमा

सन्तोष र अनिश एपीएफमा

एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र

एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र

 शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

नसारको जितमा रोनाल्डोको असिस्ट

नसारको जितमा रोनाल्डोको असिस्ट