नेपाल आईपुगे मलेसियाको टिम
मंगलबार, चैत ३१, २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा आयोजना हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि मलेसियाको टिम नेपाल आईपुगेका छन् ।
टियु क्रिकेट मैदानमा आयोजना हुने टी-ट्वान्टी सिरिजका लागि मलेसियाको टिम मंगलबार नेपाल आईपुगेका हुन् ।
मलेसियाको टिमलाई नेपाल क्रिकेट टिम (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।
सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले खेल्ने छन् ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।









-1762997834781.jpeg&w=3840&q=75)




