टमटा महिला टिमको मुख्य प्रशिक्षक
सोमबार, ३० चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । जगत टमटा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार टमटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
क्यानको बोर्ड बैठकले टमटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
टमटाले यस अघि पनि महिला टिम हेरिसकेका छन् ।
















-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)