मुम्बईविरुद्ध बैंगलोरले फिल्डिङ गर्ने
शुक्रबार, २७ चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मुम्बई ईन्डियन्सविरुद्ध रोयल च्यालेन्जर्स बैंगलोरले फिल्डिङ गर्ने भएको छ ।
चेन्नेईमा बैंगलोरका कप्तान विराट कोहलीले टस जितेर फिल्डिङ रोजेका छन् ।
आईपीएलको नयाँ सिजन आजबाट सुरु हुदैछ ।
दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ ।
पछिल्लो पाँच खेलमा मुम्बईले ३ खेल जितेको छ । बैंगलोरले २ खेल जितेको छ ।
गत सिजनको दुई भेटमा दुबै टिमले एक एक जित निकालेका थिए ।















-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)