शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

निजगढ युवा क्लबलाई उपाधि

आइतबार, १६ फाल्गुण २०७७खेलपाटी संवाददाता
निजगढ युवा क्लबलाई उपाधि
Loading ad...
mustang rice ad

अविनास थापा

निजगढ । निजगढ युवा क्लब 'ए'ले तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा योङ्गस्टार युवा क्लबलाई टाईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै निजगढ च्याम्पियन बनेको हो ।

खेलको निर्धारित र थप गरिएको समयमा गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेक्ररमा पुगेको थियो ।

उपाधिसंगै निजगढले १ लाख नगद प्राप्त गरेको छ । उपविजेता योङ्गस्टारले ४५ हजार प्राप्त गर्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी योङ्गस्टारका अरुण लामा घोषित भए ।

यस्तै उत्कृष्ट डिफेन्डर योङ्गस्टारका सुनिल लामा र उत्कृष्ट गोलरक्षक निजगढका रोशन धामी भए ।

त्यसैगरी निजगढका कप्तान राजकिशोर धामी उत्कृष्ट मिडफिल्डर, निजगढका समिर तामाङ सर्वाधिक गोलकर्ता चुनिदा रतनपुर युनाईटेड युथ क्लबले फेयर प्ले अवार्ड हात पार्यो ।

निजगढ युवा क्लबले आयोजना गरेको प्रतियोगितामा निजगढ नगरपालिकाका १६ वटा क्लबहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको समापनमा निजगढका मेयर सुरेश कुमार खनालले निजगढमा फुटबल खेलको बिकास गर्दै खेलाडी उत्पादन गर्न नगरपालिकाले ग्रासरुट फुटबललाई प्राथमिकता दिने बताए ।

मेयर खनालले मेयर कप फुटबल खेलाडी उत्पादन र पहिचान गर्ने महत्वपूर्ण माध्यम भएको बताए ।

समापन समारोहलाई राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव युवराज लामा,नेपाल तेक्वान्दो संघ प्रदेश २ का अध्यक्ष पेमासिद्धि लामा,अखिल नेपाल फुटबल संघ एन्फा प्रदेश २ का अध्यक्ष नेपाल कार्की लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो