लिभरपुललाई साउथह्याम्पटनको चुनौती
सोमबार, २० पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुलले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलले साउथह्याम्पटनसँग उसैको मैदानमा खेल्नेछ ।
लिभरपुल र साउथह्याम्पटनबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
साउथह्याम्पटनको मैदानमा लिभरपुल जित निकाल्ने लक्ष्यमा हुनेछ ।
यस्तै लिभरपुल जित निकाल्दै शीर्ष स्थानको अग्रतालाई कायम राख्न चाहन्छ ।
लिभरपुल १६ खेलमा ३३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
साउथह्याम्पटन पनि लिभरपुललाई हराउने लक्ष्यमा हुनेछ ।
घरेलु मैदानमा लिभरपुललाई हराएर साउथह्याम्पटन अंक तालिका सुधार गर्न चाहन्छ ।
साउथह्याम्पटन २६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।






-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)

-1764236044054.jpeg&w=3840&q=75)


%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)