बेलबारीमा माघे संक्रान्ति कप फुटबल हुने
आइतबार, १९ पौष २०७७खेलपाटी संवाददाता

काठमाडौं । मोरङको बेलबारीमा प्रथम माघे संक्रान्ति नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
जनज्योति क्लबको आयोजनामा हुने प्रतियोगिता पुस २३ गतेबाट माघ १ गतेसम्म संचालन हुनेछ ।
नक्सल फुटबल चौरीमा आयोजना हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा सशत्र प्रहरी बल पकली, लेटाङ फुटबल क्लब, रारा फुटबल क्लब, डागिहाट फुटबल क्लब, कालापानी फुटबल क्लब, तालतलैया फुटबल एकेडेमी,विराटनगर फुटबल क्लब र नक्सलबारी फुटबल क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेता ५१ हजार नगद प्राप्त गर्दा उपविजेताले ३१ हजार प्राप्त गर्ने छन् ।







-1764163211372.jpg&w=3840&q=75)


%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764157792407.jpeg&w=3840&q=75)

