बिहिबार, १७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एट्लेटिको छाड्ने कोस्टाको निर्णय

मंगलबार, १४ पौष २०७७खेलपाटी संवाददाता
एट्लेटिको छाड्ने कोस्टाको निर्णय
Classic Tech Internet Ad

एजेन्सी । स्पेनका फरवार्ड डिएगो कोस्टा एट्लेटिको मड्रिडको बसाई टुङ्गाएका छन् ।

कोस्टाले सम्झौता अघिनै स्पेन बसाई टुङ्गयाउन सहमत बनेका हुन् ।

पछिल्लो सहमतीले कोस्टा प्रिमियर लिग फर्कने सम्भावना देखिएको छ ।

३२ वर्षिया फरवार्डले एट्लेटिकोसंग अर्को समरसम्मका लागि सम्झौता गरेका थिए ।

अक्टोबरको बीचदेखि उनले मात्र तीन खेलमा मैदान उत्रन पाए । ती सबै खेलमा बैकल्पिक खेलाडीको रुपमा उनी मैदान छिरेका छन् ।

‘केही दिन अघि कोस्टाले ब्यक्तिगत कारण देखाउँदै क्लब छाड्न चाहेको बताए । मंगलबार उनले सम्झौता समाप्त गरेका छन् ।’ क्लबले भनेको छ ।

‘क्लबले यस वर्षको दौरान उनले समर्पणका लागि डिएगो कोस्टालाई धन्यवाद दिएको छ । उनको ब्यवसायीक करियरको अघिल्लो चरणका लागि शुभकामना दिएको छ ।’ एट्लेटिकोले भनेको छ ।

लुईस सुआरेज र जोआओ फिलिक्सले यस सिजन एट्लेटिकोको अग्रपङ्ती सम्हालिरहेका छन् ।

आर्सनल र उल्भ्स कोस्टासंग जोडिएका छन् । कोस्टाले तीन सिजन चेल्सीमा बिताउने क्रममा दुई प्रिमियर लिगको उपाधि जितेका छन् ।

कोस्टाले चेल्सीका लागि १ सय २० खेलमा ५९ गोल गरेका छन् । तत्कालिन प्रशिक्षक एन्टोनियो कोन्टेले आफ्नो योजनामा नरहेको जानकारी गराएपछि कोस्टाले क्लब छाडेका थिए ।

सन् २०१७ को सेप्टेम्बरमा उनलाई एटलेटिकोमा बेचिएको थियो । उनले सन् २०१३–१४ मा सर्वाधिक गोल गर्दै क्लबलाई ला लिगा जिताएका थिए ।

यस सिजन ला लिगामा एट्लेटिको शीर्ष स्थानमा छ । गोल अन्तरका आधारमा रियल भन्दा एट्लेटिको अघि छ । एट्लेटिकोले दुई खेल कम खेलेको छ ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष  बैठक छाडेर निस्किए !

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष बैठक छाडेर निस्किए !

 प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी  क्वार्टरफाइनलमा

प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी क्वार्टरफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष  बैठक छाडेर निस्किए !

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष बैठक छाडेर निस्किए !

 प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी  क्वार्टरफाइनलमा

प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी क्वार्टरफाइनलमा

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

भीएआरसँग हार्‍यो युनाइटेड

भीएआरसँग हार्‍यो युनाइटेड