आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एरिक्सनले ईन्टर छाड्ने

बिहिबार, ०९ पौष २०७७खेलपाटी संवाददाता
एरिक्सनले ईन्टर छाड्ने
Loading ad...
mustang rice ad

एजेन्सी । ईन्टर मिलानका मिडफिल्डर क्रिस्टियन एरिक्सनले अर्को महिना क्लब छोड्ने भएका छन् ।

ईटालीमा जम्न संघर्षरत देखिएका एरिसक्नले सिरि ए क्लब छाड्ने भएका हुन् । उनी गत जनवरीमा प्रिमियर लिग क्लब टोटेनहमबाट ईन्टर आएका थिए ।

क्लबका कार्यकारी अधिकृत ग्युसेप मोराटाले एरिक्सनले अर्को महिना सिरि ए छाड्ने बताए ।

डेनमार्कका अन्तराष्ट्रिय खेलाडी एरिक्सन ईटालियन प्रशिक्षक एन्टोनियो कोन्टेको नेतृत्वमा खेल्न संघर्षरत छन् । उनले यस सिजन जम्मा चार खेलमा मात्र देखिएका छन् ।

‘के एरिक्सन बजारमा उपलब्ध छन् ? हो उनी उपलब्ध छन् । खेल निर्देशक पियरो आसिलियोले भनेका छन् । म यसलाई दोहर्याउन सक्छु ।’ मोराटाले भनेका छन् ।

बुधबार मात्र सिरि एमा ईन्टर मिलानले भरोनामाथि २–१ को जित आत्मसाथ गरेको थियो ।

‘तर यो सजाय हैन । केही सामान्य विषय छन्, जसले उनलाई यहाँ कठिन भईरहेको छ । उनले टिममा काम गर्न सकिरहेका छैनन् । योनै सत्य हो, ब्यवसायीक रुपमा कोही टाढा जान सक्दैन ।’ उनले भने ।

‘उनलाई अन्य कतै खेल्ने समयको खोजी गर्न दिन आवश्यक छ । हामीलाई समेत यसको समाधान खोज्न आवश्यक छ ।’ उनले थपे ।

टोटेनहममा साढे ६ वर्ष बिताएपछि एरिक्सन एक वर्षअघि ईन्टर मिलान आएका थिए । उनले सान सिरो क्लबसंग सन् २०२४ सम्मका लागि सम्झौता गरेका छन् ।

एरिक्सनलाई प्रिमियर लिग क्लब आर्सनलले अनुबन्धनमा ईच्छा देखाईरहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित