आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्सनललाई हराउँदै सिटी सेमिफाइनलमा

बुधबार, ०८ पौष २०७७खेलपाटी संवाददाता
आर्सनललाई हराउँदै सिटी सेमिफाइनलमा
Loading ad...
mustang rice ad

एजेन्सी । लण्डन क्लब आर्सनललाई हराउँदै म्यान्चेष्टर सिटी ईपीएल कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

मंगलबार राति ईमिरेट्स स्टेडियममा क्वार्टरफाईनलको खेलमा सिटीले घरेलु टोली आर्सनललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा ब्राजिली स्टार ग्याब्रियल जिससले सिटीलाई अघि बढाएका थिए । लाकाजेट्टीले ३१ औं मिनेटमा आर्सनलका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा सिटीले आर्सनलविरुद्ध थप तीन गोल गर्यो ।

५४ औं मिनेटमा रियाद महरेजले सिटीलाई २–१ ले अघि बढाए । डिबक्स नजिकैबाट महरेजले प्रहार गरेको फ्रि–किक आर्सनलका गोलकिपरको हातमा लाग्दै पोस्ट भित्र छिरेको थियो ।

फिल फोडिनले ५९ औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे । फोडिनकै क्रसमा लोपार्टीले ७३ औं मिनेटमा हेडमार्फत गोल गर्दै सिटीको ४–१ को जित सुनिश्चित गरेका थिए ।

प्रिमियर लिगका पछिल्ला ७ खेलमा जित निकाल्न नसकेको आर्सनलको समस्या यथावत छ ।

सिटीले आर्सनलविरुद्ध शानदार जित सहित एफ ए कपको उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गरेको छ ।

बर्खास्तीको नजिक रहेका मिकेल अर्टेटाको टिम लिग तालिकाको १५ औं स्थानमा छ । लण्डन क्लब रेलिगेशन जोन भन्दा चार अंकमात्र माथि छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि