आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लियोको कीर्तिमान, मिलानको अग्रता कायमै

आइतबार, ०५ पौष २०७७खेलपाटी संवाददाता
लियोको कीर्तिमान, मिलानको अग्रता कायमै
Loading ad...
mustang rice ad

एजेन्सी । एसी मिलानका राफेल लियोले सिरि ए फुटबलको ईतिहासमै सर्वाधिक छिटो गोलको कीर्तिमान कायम गरेका छन् ।

आईतबार राति सासुलोविरुद्ध खेल सुरु भएको ६ सेकेन्डमै लियोले एसी मिलानका लागि गोल गर्दै कीर्तिमान बनाएका हुन् ।

पोर्चुगलका २१ वर्षिया फरवार्डले हकन काल्होग्लुको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

उनले पिआचेन्जाका लागि पाओलो पोगीले फ्लोरेन्टिनाविरुद्ध सन् २००१ को डिसेम्बर २००१ मा कायम गरेको ८ दशमलव ९ सेकेन्डको छिटो गोलको कीर्तिमान भंग गरेका हुन् ।
लियो लगत्तै एलेक्सिस सेलेमेकर्सले मिलान क्लबको अग्रता दोब्बर बनाएका थिए । खेल सकिन एक मिनेट अघि घरेलु टोलीका डोमनिको बर्दीले एक गोल फर्काएका थिए ।
जितसंगै मिलान क्लबले शहरी प्रतिद्धन्दी ईन्टरसंग १ अंकको अग्रता लिन सफल भएको छ ।

शीर्ष स्थानको एसी मिलानको ३१ अंक छ । सासुलो २३ अंक सहित छैटौं स्थानमा छ ।

आईतबार रातिनै ईन्टर मिलानले स्पिजियालाई २–१ ले हरायो ।

अचरफ हकिमीले ५२ औं मिनेटमा ईन्टरलाई अघि बढाएका थिए । ७१ औं मिनेटमा रोमेलु लुकाकुले ईन्टरलाई २–० ले अघि बढाए । खेलको ईन्जुरी समयमा रोबर्टो पिकोलीले एक गोल फर्काएका थिए ।

जित सहित ईन्टरले शीर्ष स्थानको एसी मिलानमाथि दबाब बढाएको छ । ईन्टर शीर्ष स्थानको एसी मिलान भन्दा मात्र एक अंक पछि छ । स्पिजिया ११ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित