शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिभरपुललाई अग्रता बढाउने अवसर

शनिबार, ०४ पौष २०७७खेलपाटी संवाददाता
लिभरपुललाई अग्रता बढाउने अवसर
Loading ad...
mustang rice ad

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) राति ४ खेल हुँदैछ ।

तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले क्रिस्टल प्यालेसको भ्रमण गर्दैछ । लिग तालिकामा स्पष्ट तीन अंकको अग्रता लिएको एनफिल्ड क्लबलाई अग्रता बढाउने अवसर पनि छ ।

खेलाडीको चोटले थलिएको लिभरपुलसंग जोएल मटिप पनि रहने छैनन् । टोटनहमविरुद्ध प्राप्त जितमा समेत मटिप समावेश थिएनन् । लिभरपुलसंग चोट ग्रस्त खेलाडीको लामो लिस्ट छ । जसमा भर्जिल भान डिजिक, जोए गोमेज, थियागो अल्कान्टारा र डिएगो जोटा रहेका छन् ।

घरेलु टोली क्रिस्टल प्यालेस मुख्य फरवार्ड क्रिस्टियन बेनटेकबिनै मैदान उत्रनेछ । लिभरपुलका पूर्व खेलाडीले अघिल्लो खेलमा रातो कार्ड पाएका थिए । क्रिस्टलसंग नयाँ चोट ग्रस्त खेलाडीको सुचि छैन तर डिफेन्डर मामादौ सखो र नाथन फग्र्यूसन खेल्न तयार भैसकेका छैनन् ।

अर्को खेलमा प्रिमियर लिगको दाबेदार म्यान्चेष्टर सिटीले यस सिजन निकै लयमा रहेको साउथह्याम्टनको भ्रमण गर्दैछ । तेस्रो स्थानमा रहेको साउथह्याम्टनलाई तालिकाको दोस्रो स्थानमा उक्लिने अवसर छ तर उसले हेभीवेट मानिएको सिटीलाई शनिबार राति हराउनुपर्नेछ ।

सिटीलाई आतिथ्यता प्रदान गर्दै गर्दा साउथह्याम्टनका प्रशिक्षक राल्फ हसनहटलसंग पुरै टिम उपलब्ध हुनेछ । उनले सिटीविरुद्ध बलियो टोली मैदान उतार्न पाउनेछन् ।

सिटी भने मुख्य फरवार्ड सर्जियो अग्युरोबिनै खेल्न पर्ने हुन सक्छ । पछिल्ला हप्ता अभ्यासमा सहभागी नभएका चोट ग्रस्त अग्युरोमाथि सिटीले खतरा नमोल्न सक्छ । डिफेन्डर ईरिक ग्रासिया भ्रमण टोलीमा हुने छैनन्, अलेक्जेन्डर जिनचन्को अभाव समेत ईतिहाद क्लबलाई खट्किन सक्नेछ ।

अन्य खेलमा शीर्ष ५ को टिम एभर्टनले खराब लयबाट गुज्रिरहेको आर्सनललाई आथित्यता प्रदान गर्दा फुलहम भने न्युक्यासलको भ्रमणमा निस्कनेछ । फुलहम जित निकाल्दै रेलिगेशन जोन छाड्न प्रयासरत रहनेछ । तालिकाको १४ औं स्थानको न्युक्यासललाई अंक तालिकामा सुधार गर्ने अवसर छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत