आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘फरवार्डमा लगानी आवश्यक छैन’

शुक्रबार, ०३ पौष २०७७खेलपाटी संवाददाता
‘फरवार्डमा लगानी आवश्यक छैन’
Loading ad...
mustang rice ad

एजेन्सी । म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले क्लबले फरवार्डमा लगानी गर्न आवश्यक नरहेको बताएका छन् ।

यस सिजन गोलका लागि संघर्षरत देखिएको सिटीका प्रशिक्षकले क्लबमा नयाँ फरवार्डको आवश्यकता नदेखेका हुन् ।

उनले क्लबका फरवार्ड ग्याब्रियल जिसस र सर्जियो अग्युरोलाई स्थानान्तरण गर्न आवश्यक नरहेको बताए ।

यस सिजन प्रिमियर लिगका १२ खेलमा सिटीले मात्र १८ गोल गरेको छ । पछिल्ला तीन सिजन भन्दा सिटीले निकै कम गोल गरेको हो ।

पछिल्लो वर्ष यस अवस्थासम्म सिटीले ३५ गोल गरेको थियो । दुई वर्षअघि ३६ र तीन वर्षअघि ३८ गोल गरेको थियो ।

नयाँ फरवार्डको आवश्यकताबारे ग्वार्डीओलाले भने, ‘अवश्यपनि चाहिएको छैन ।’

अग्युरोले १ सय ८ मिनेटमा कीर्तिमानी एक गोल गर्ने गरेका छन् । ग्याब्रियलले एक गोल गर्न १ सय ४० मिनेट लगाउने गरेका छन् ।

ग्याब्रियलबारे ग्वार्डीओलाले भने, ‘उनी एक व्यक्ति हुन् । जो गोल गर्छन् । तर यो सबै उनको काँधमा छैन । हामीले अन्तिम पटक वेस्ट ब्रोमसंग १–१ को बराबरी खेल्यौ । सेन्टर डिफेन्डरले नि गोल गर्न सक्छन् । सबैको जिम्मेवारी छ । खेल जित्न आवश्यक छ । जित्नका लागि सबै जिम्मेवार छन् ।’

‘उनीहरुले आत्मविश्वास गुमाएका छैनन । उनीहरुको अविश्वसनीय व्यक्तित्व छ । उनीहरु प्रतिभाशाली छन् । हामी सकारात्मक हुन आवश्यक छ । आक्रमक हुन आवश्यक छ । डर विहिन तरिकाले गोल गर्न आवश्यक छ । हामीले लगातार प्रयास जारी राख्नुपर्छ । अन्य कुनै विकल्प छैन । यदी २५ प्रहार पर्याप्त हुदैन भने हामीले अझ पनि अवसर सिर्जना गर्नुपर्छ ।’ ग्वार्डीओलाले थपे ।

वेस्ट ब्रोमविरुद्ध अग्युरोले अन्तिम १४ मिनेट खेलेका थिए । उनले शुक्रबारसम्म अभ्यास गरेका छैनन् । शनिबार साउथह्याम्पटनविरुद्ध उनी मैदान उत्रने सम्भावना कम छ ।

खेलपछि उनले अभ्यास गरेका छैनन् । ग्वार्डीओलाले भने, ‘हिजो अभ्यास गरेनन् । शुक्रबार उनले राम्रोसंग अभ्यास गरे । मलाई थाहा छैन, उनी कति मिनेट खेल्न सक्छन् ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा