शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्लोपले गरे मौरिन्होको प्रशंसा

मंगलबार, ३० मंसिर २०७७खेलपाटी संवाददाता
क्लोपले गरे मौरिन्होको प्रशंसा
Loading ad...
mustang rice ad

एजेन्सी । लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले टोटेनहमका ब्यवस्थापक जोसे मौरिन्होको प्रशंसा गरेका छन् ।

क्लोपले प्रशिक्षकको रुपमा मौरिन्होले क्लबलाई नतिजामुखी मेसिन बनाउन सफल भएकोमा प्रशंसा गरेका हुन् ।

क्लोपले मौरिन्होको टोटेनहमलाई एनफिल्डमा आतिथ्यता प्रदान गर्दैछन् । दुवै टिम प्रिमियर लिगको शीर्ष स्थानमा छन् । समान अंक जोडेको भएपनि गोल अन्तरका आधारमा टोटेनहम शीर्ष स्थानमा छ । बुधबार प्रिमियर लिगको खेलमा दुवै क्लब एनफिल्डमा भिड्दैछन् ।

‘उनीहरुले यस वर्ष जसरी खेलिरहेका छन् । त्यो निकै राम्रो छ ।’ जर्मन प्रशिक्षकले भने ।

‘काउन्टर आक्रमणको रणनीति मात्र हैन, उनीहरु उत्कृष्ट फुटबल खेलिरहेका छन् ।’ क्लोपनले भने ।

चेल्सी र रियल मड्रिडका पूर्व प्रशिक्षक मौरिन्होले गत सिजनबाट टोटेनहमको कमान्ड सम्हालेका हुन् । उनले मौरिसियो पोचिटिनोलाई स्थानान्तरण गर्दै टोटेनहमको बागडोर सम्हाल्न आईपुगेका हुन् ।

मौरिन्हो सन् २०१८ को डिसेम्बरमा म्यान्चेष्टर युनाईटेडको ब्यवस्थापकबाट बर्खास्तिमा परेका थिए ।

मौरिन्होले टोटेनहमको नेतृत्व लिने समय क्लब तालिकाको १४ औं स्थानमा थियो । टोटेनहमले पछिल्ला ५ खेलमा जित निकाल्न सकेको थिएन ।

तर मौरिन्होले टोलीलाई कोरोनाले प्रभावित बनेको सिजनको छैटौं स्थानमा टुङ्गाएका थिए । नयाँ सिजन मौरिन्हो पुरानै लयमा देखिएका छन् । उसले यस सिजन मात्र एक लिग खेल गुमाएका छन् ।

‘उनले पुनरागमनको कौशल देखाएको छ । उनी टोटेनहममा निकै प्रभावशाली देखिएका छन् । उनले त्यो चिज क्लबमा देखाएका छन् ।’ क्लोपले भने ।

उनले खेलाडीलाई नतिजा मसिनमा परिणत गरिदिएका छन् ।

क्लोपको प्रतिक्रियामा मौन्हिोले परिणाम निकै सकारात्मक रहेको बताए । उनले यसरी आफ्नो पक्षमा प्रशंसा गर्ने विषय निकै चाँडो भएको उल्लेख गरे ।

‘राम्रो नतिजाको अवधि केही महिना हुन्छ । नतिजा मसिन यो भन्दा धेरै अधिक हुन्छ ।’ उनले थपे ।

‘नतिजा मसिन त लिभरपुलले केही वर्ष यता गर्दै आएको छ । एक नतिजा मेसिन त्यो समय थियो, जब म चेल्सीमा थिए । क्लबले लगातार दुई सिजन उपाधि जितेको थियो ।’ उनले भने, ‘हामी राम्रो टिम हौ, जो धेरै मेहनत गर्छौ । तर लिभरपुल १ हजार ८ सय ९४ दिनको परिणाम हो । यदी म योर्गेनसंग गलत छैन भने । हामी ३ सय ९० दिनको परिणाम हौ ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत