शुक्रबार, १८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाईनलमा

मंगलबार, ०२ भाद्र २०७७खेलपाटी संवाददाता
पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाईनलमा
Classic Tech Internet Ad

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

जर्मन क्लब आरबी आईपजिगबिरुद्ध ३–० को जित निकाल्दै पीएसजीले प्रतियोगिताको फाईनलमा स्थान सुरक्षित गरेको हो ।

पीएसजीको जितमा एन्जल डी मारियाले महत्वपूर्ण भूमिका खेले । उनले दुई गोलको अवसर सिर्जना गर्नुका साथै एक गोल पनि गरे ।

खेलको १३ औं मिनेटमा डी मारियाको फ्रिकिकमा मार्किन्हाेसले हेडमार्फत गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिम समयमा नेयमारको पासलाई सदुपयोग गर्दै डी मारियाले पीएसजीलाई २–० ले अघि बढाएका थिए । डिबक्सभित्र नेयमारले मिलाएको पासमा डी मारियाले पोस्टको दिशा दिएका थिए ।

५६ औं मिनेटमा उनै डी मारियाको पासमा जुआन बर्नाटले गोल गर्दै पीएसजीको जित सुनिश्चित गरेका थिए ।

..

नेयमार र एम्बापे जर्मन क्लबको कडा निगरानीमा पर्दा मारियाले त्यसको फाईदा उठाएका थिए । दुवैको उत्कृष्ट प्रर्दशनमा पीएसजीले क्वार्टरफाईनलको खेलमा एटलान्टाबिरुद्ध २–१ को पुनरागमन जित निकालेको थियो ।

युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो लगानीकर्ता पीएसजीले स्थापनाको लामो समयपछि पहिलो पटक सफलता प्राप्त गरेको हो ।

च्याम्पियन्स लिगको ईतिहासमा पीएसजीले पहिलो पटक फाईनलमा स्थान सुरक्षित गरेको हो । फ्रान्सेली क्लबलकाे उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको विजेतासंग खेल्नेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

Bajaj Pulsar Motorcycle Ad
फाइनलमा आर्मी र हेल्प नेपाल भिड्ने

फाइनलमा आर्मी र हेल्प नेपाल भिड्ने

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

पुलिसलाई हराउँदै हेल्प नेपाल लगातार फाइनलमा

पुलिसलाई हराउँदै हेल्प नेपाल लगातार फाइनलमा

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

क्रिकेटर  अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

क्रिकेटर अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

शिभालीलाई भाटभटेनीकाे बिदाइ

शिभालीलाई भाटभटेनीकाे बिदाइ