इंग्ल्यान्डमा जुनबाट स्नुकर सुचारु हुने
शुक्रबार, ०९ जेठ २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डमा आगामी जुन महिनाबाट स्नुकर सुचारु हुने भएको छ ।
कोरोना भाईरसको महामारीपछि स्थगित स्नुकर जुन १ बाट सुचारु हुने भएको हो ।
स्नुकरको पहिलो प्रतियोगिताको रुपमा द च्याम्पियनसिप लिग हुनेछ । मार्सल एरिना र मिल्टन किनेसमा दर्शकविना खेल खेलाईने छ ।
खेलाडी, स्टाफसहित सबैको कोरोना परिक्षण गरेपछि मात्र खेल स्थलमा प्रवेश गरिनेछ ।
प्रतियोगितामा कुल ६४ खेलाडी सहभागी हुने छन् ।








-1768897962219.jpg&w=3840&q=75)


-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)