मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ब्रेथवेट बेच्दै बार्सिलोना

शुक्रबार, १४ चैत्र २०७६खेलपाटी संवाददाता
ब्रेथवेट बेच्दै बार्सिलोना
Loading ad...
mustang rice ad

एजेन्सी । स्पेनिस महारथी क्लब बार्सिलोनाले फरवार्ड मार्टिन ब्रेथवेटलाई बेच्ने तयारी गरेको छ ।

आर्थिक संकटसंग जुधिरहेको बार्सिलोनाले ब्रेथवेटलाई बेच्ने तयारी गरेको हो । उनी एक महिना अघि मात्र बार्सिलोनामा अनुबन्धित भएका थिए ।

Barcelona president Josep Maria Bartomeu (L) and sport director Eric Abidal (R) pose with Danish striker Martin Braithwaite after he signed a four-and-a-half-year deal

कोरोनाको संक्रमणबाट युरोपेली फुटबल प्रभावित बनेपछि ठुला क्लबहरुलाई आर्थिक समस्या देखिएको छ ।

कोरोनाकै कारण बार्सिलोना समेत खेलाडीलाई तलब दिन संघर्ष गरिरहेको छ ।

क्लबले खेलाडीको तलबमा ५० प्रतिशत कटौती गर्ने तयारी गरेको छ । तर केही खेलाडीले क्लबको निर्णयमा विमती जनाएका छन् ।

क्याटलान क्लबले मिडिल्सब्रगका फरवार्ड ब्रेथवेटलाई अनुबन्धन गरेको एक महिनामै बेच्न लागेको हो ।

उनी १५ मिलियन पाउण्डमा लेगानेसबाट बार्सिलोना आएका थिए ।

उनको बार्सिलोनासंगको सम्झौता सन् २०२४ सम्म रहेको छ । उनले क्लबमा तीन ला लिगा म्याच समेत खेलिसकेका छन् ।

स्पेनिस पत्रिका स्पोर्ट्सको रिपोर्ट अनुसार प्रिमियर लिग क्लब एभर्टन र वेस्ट ह्यामले ब्रेथवेट अनुबन्धनमा चासो देखाईरहेका छन् ।

Only photographers, club officials and the player's family witnessed the presentation

बार्सिलोनाबाट तीन खेल खेलेका ब्रेथवेटलाई क्लबले समेत राम्रो मौका दिएको थियो । रिपोर्टका अनुसार उनी समेत समर ट्रान्सफरमा क्लबले आफुलाई सरुवा गर्न सक्नेमा जानकार थिए ।

तर ब्रेथवेट बार्सिलोनमै बसेर आफुलाई प्रमाणित गर्न चाहन्छन् ।

कोरोनाको संकटले क्लबमा राम्रो प्रभाव छाड्ने ब्रेथवेटको सम्भावनालाई कमजोर बनाईदिएको छ ।

सिरि ए क्लब टोरिनो र सासौलोले समेत ब्रेथवेट अनुबन्धनमा चासो देखाएका छन् ।

बार्सिलोनाले समर ट्रान्सफरमा अर्का खेलाडी उसमान डेम्बेलेलाई समेत बेच्ने तयारी गरेको छ ।

आर्सनल र लिभरपुल विश्वकप विजेता फ्रान्सेली खेलाडी डेम्बेलेको बहिर्गमनमा नजर लगाई रहेका छन् । बोरुसिया डर्टमण्डका पूर्व खेलाडी डेम्बेलेलाई लिन क्लबले करिब ७० मिलियन पाउण्ड खर्च गर्नुपर्नेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी