मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रियल बेल बेच्न तयार

बुधबार, १२ चैत्र २०७६खेलपाटी संवाददाता
रियल बेल बेच्न तयार
Loading ad...
mustang rice ad

एजेन्सी । स्पेनिस महारथी क्लब रियल मड्रिडले फरवार्ड ग्यारेथ बेललाई बेच्ने तयारी गरेको छ । उसले आगामी समर ट्रान्सफरमा बेललाई बाहिर पठाउन विकल्पलाई खुल्ला राखेको हो ।

रियल प्रशिक्षक जिनेदिन जिदानले बेललाई क्लबमा खासै वास्ता गरेका छैनन् । सोही कारण रियलले बेललाई क्लब बाहिर पठाउने विकल्प अघि सारेको हो ।

महङ्गो तलबले बेल प्रिमियर लिग फर्कन कठिन छ ।

जिदानले बेललाई टिम बाहिर राख्न सक्दो कोशिश गरेका छन् । उनले यस सिजन सबै प्रतियोगितामा मात्र १८ पटक बेललाई अवसर दिएका छन् ।

प्रशिक्षकसंगको बिग्रदो सम्बन्धका कारण रियलले बेललाई छाड्ने तयारी गरेको हो ।

३० बर्षका वेल्सका फरवार्डले सिजनको १३ दशमलव ४ मिलियन पाउण्ड तलब पाउँदै आएका छन् । उनी गत सिजन चाईनीज सुपर लिग क्लबसंग समेत जोडिएका थिए । तर अन्तिम समयमा रियलले बेललाई बेच्न अनिच्छिा देखाएको थियो ।

बेल पछिल्लो समय प्रिमियर लिग क्लब टोटेनहमसंग समेत जोडिएका थिए । तर महङ्गो तलबका कारण बेल प्रिमियर लिग क्लब फर्कने सम्भावना कठिन रहेको बेलका एजेन्टले बताउने गरेका छन् ।

Zinedine Zidane has a fractious relationship with Bale and tried to force him out last summer

बेल अमेरिकन लिग एमएलएस जान सक्ने सम्भावना प्रबल छ । सन् २०१३ मा बेल महङ्गो रकममा टोटेनहमबाट रियल आएका थिए । उनले स्पेनमा सुखद सुरुवात समेत गरे । तर जिदानसंगको खराब सम्बन्ध र चोटका कारण उनी विस्तारै ओझेल पर्दै गएका छन् । चोटका कारण उनले टिममा समेत नियमित स्थान बनाउन सकेका छैनन् ।

मड्रिडले बेललाई कम तलबमा राख्न सम्भावना पनि बाँकीनै छ । उनको रियलसंगको सम्झौता सन् २०२२ सम्म छ । तर बेलले कम तलबको प्रस्ताव अस्विकार गर्दै आएका छन् ।

रियलले यसै सिजन लुका जोभिकलाई समेत बेच्ने तयारी गरेको छ । जोभिकले यस सिजन मात्र दुई गोल गरेका छन् । गत सिजन उनी फ्रान्कफर्टबाट स्पेनिस महारथी क्लबमा अनुबन्धित भएका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी