एजेन्सी । विश्व फुटबलको महाकुम्भ २१ औँ संस्करण आजबाट सुरु हुँदैछ । रुसको राजधानी मस्कोस्थित लजनिकी रंगशालामा आयोजक रुस र साउदी अरेबियाबीचको खेलसँगै यो संस्करणको विश्वकप औपचारिक रुपमा सुरु हुनेछ ।
विश्वकप फुटबलको यो संस्करणमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ३२ राष्ट्रले विभिन्न १२ रंगशालामा प्रतिस्पर्धा गर्ने छन् । रुसले विश्वकपका लागि भनेर ५ वटा नयाँ रंगशाला निर्माण गरेको छ । अन्य रंगशाला भने पुनर्निर्माण गरेको हो ।
विश्वकप आयोजना हुने रंगशाला र खेलहरु
लजनिकी रंगशाला
खेल –
रुस भर्सेस साउदी अरेबिया
जर्मनी भर्सेस मेक्सिको
पोर्चुगल भर्सेस मोरक्को
डेनमार्क भर्सेस फ्रान्स
अन्तिम १६ अन्तर्गत समूह बि विजेता भर्सेस समूह ए उपविजेता
दोस्रो सेमिफाइनल
फाइनल खेल
क्रेस्टोस्की रंगशाला (सेन्ट पिटर्सबर्ग)
खेल –
मोरक्को भर्सेस इरान
रुस भर्सेस इजिप्ट
ब्राजिल भर्सेस कोस्टारिका
नाइजेरिया भर्सेस अर्जेन्टिना
अन्तिम १६ अन्तर्गत समूह एफ विजेता भर्सेस समूह ए उपविजेता
पहिलो सेमिफाइनलमा
तेस्रो स्थानको लागि हुने खेल
फिस्ट ओलम्पिक रंगशाला
खेल –
पोर्चुगल भर्सेस स्पेन
बेल्जियम भर्सेस पानमा
जर्मनी भर्सेस स्वीडेन
अष्ट्रेलिया भर्सेस पेरु
अन्तिम १६ अन्तर्गत समूह ए विजेता भर्सेस समूह बि उपविजेता
चौथो क्वाटरफाइनल
सेन्ट्रल रंगशाला
खेल –
इजिप्ट भर्सेस उरुग्वे
फ्रान्स भर्सेस पेरु
जापान भर्सेस सेनेगल
मेक्सिको भर्सेस स्वीडेन
कजान एरिना
खेल –
फ्रान्स भर्सेस अष्ट्रेलिया
इरान भर्सेस स्पेन
पोल्याण्ड भर्सेस कोलम्बिया
दक्षिण कोरिया भर्सेस जर्मनी
अन्तिम १६ अन्तर्गत समूह सी विजेता भर्सेस समूह डी उपविजेता
दोस्रो क्वाटरफाइनल
ओक्रिटाई एरिना (स्पार्टक)
खेल –
अर्जेन्टिना भर्सेस आइसल्याण्ड
पोल्याण्ड भर्सेस सेनेगल
बेल्जियम भर्सेस ट्युनिसिया
सर्बिया भर्सेस ब्राजिल
अन्तिम १६ अन्तर्गत समूह एच विजेता भर्सेस समूह जी उपविजेता
कैलिनिङग्राड रंगशाला
खेल –
क्रोएसिया भर्सेस नाइजेरिया
सर्बिया भर्सेस स्विजरल्याण्ड
स्पेन भर्सेस मोरक्को
इंग्ल्यान्ड भर्सेस बेल्जियम
निज्नी नोव्गोरोड रंगशाला
खेल –
स्वीडेन भर्सेस दक्षिण कोरिया
अर्जेन्टिना भर्सेस क्रोएसिया
इंग्ल्यान्ड भर्सेस पानमा
स्विजरल्याण्ड भर्सेस कोस्टारिका
अन्तिम १६ अन्तर्गत समूह डी विजेता भर्सेस समूह सी उपविजेता
पहिलो क्वाटरफाइनल
कोसमोस एरिना
खेल –
कोस्टारिका भर्सेस सर्बिया
डेनमार्क भर्सेस अष्ट्रेलिया
उरुग्वे भर्सेस रुस
सेनेगल भर्सेस कोलम्बिया
अन्तिम १६ अन्तर्गत समूह इ विजेता भर्सेस समूह एफ उपविजेता
तेस्रो क्वाटरफाइनल
रोस्टोभ एरिना
खेल –
ब्राजिल भर्सेस स्विजरल्याण्ड
उरुग्वे भर्सेस साउदी अरेबिया
दक्षिण कोरिया भर्सेस मेक्सिको
आइसल्याण्ड भर्सेस क्रोएसिया
अन्तिम १६ अन्तर्गत समूह जी विजेता भर्सेस समूह एच उपविजेता
भोवोल्गोग्राड एरिना
खेल –
ट्युनिसिया भर्सेस इंग्ल्यान्ड
नाइजेरिया भर्सेस आइसल्याण्ड
साउदी अरेबिया भर्सेस इजिप्ट
जापान भर्सेस पोल्याण्ड
मोर्डोभिया एरिना
खेल –
पेरु भर्सेस डेनमार्क
कोलम्बिया भर्सेस जापान
इरान भर्सेस पोर्चुगल
पानमा भर्सेस ट्युनिसिया
तस्विर : एजेन्सी