तेक्वान्दोकी रोमीले दक्षिण कोरियामा अध्ययन गर्ने
मंगलबार, ०३ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । स्पोर्ट्स म्यानेजमेन्ट तथा एड्मिनिस्ट्रेसन अध्ययनका लागि तेक्वान्दोकी रोमी गिरी दक्षिण कोरिया जाने भएकी छन् ।
अध्ययनका रोमी शुक्रबार दक्षिण कोरियाको सिओल जाने छिन् । सिओल नेसनल युनिभर्सिटीमा रोमीले १७ महिना अध्ययन गर्ने छिन् ।
रोमीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।














-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)