सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रुस विश्वकप आजबाट : ३२ टिम, ६४ खेल, १२ रंगशाला र ११ शहर

बिहिबार, ३१ जेठ २०७५खेलपाटी संवाददाता
रुस विश्वकप आजबाट : ३२ टिम, ६४ खेल, १२ रंगशाला र ११ शहर
Loading ad...
mustang rice ad

काठमाडौं । बहुप्रतिक्षित प्रतियोगिता २१ औं संस्करणको फिफा विश्वकप फुटबल आजबाट (बिहिबार) बाट रुसमा सुरु हुँदैछ ।

रुसको मस्कोस्थित लजनिकी रंगशालामा एक भव्य समारोहकाबीच फिफा विश्वकपको औपचारिक उद्घाटन हुँदैछ । विश्वकपको उद्घाटनमा शत्रमा रुसका राष्ट्रपति भ्लादमिर पुटिनसहित विश्व चर्चित नेता, कलाकार तथा खेलाडीहरुको उपस्थिति रहने छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रुसले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्नेछ । रुस र साउदीबिचको खेल नेपाली समयअनुसार राति ८ : ४५ बजे सुरु हुनेछ । समूह ए मा रहेको दुवै टोलि उद्घाटन खेल जित्दै प्रतियोगितामा बलियो उपस्थिति बनाउन चाहन्छ । पहिलो दिन उद्घाटन खेल मात्र हुनेछ  । समूह चरणको अन्य खेल असार १ गतेबाट हुनेछ  ।

यो पटकको विश्वकपमा फिफाको ६ महादेशबाट छनोट खेलेका २०९ राष्ट्रबाट ३२ टोलीले सहभागिता जनाउदै छन् । फिफाले ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेको छ । रुसको ११ सहरमा हुने यो पटकको विश्वकप विभिन्न १२ रंगशालामा हुनेछ । जसमा ६४ खेल हुनेछ ।  

रुस विश्वकपमा युरोपबाट १४ राष्ट्र छनोट हुँदा एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट भएका छन्  ।  त्यस्तै दक्षिण अमेरिकाबाट पनि ५ टोलीले विश्वकपमा स्थान बनाउँदा उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनाए ।

योपटक ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले विश्वकपमा स्थान बनाउन सकेनन् । ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड प्ले-अफमा पुगेपनि विश्वकपमा स्थान बनाउन सकेनन् ।

रुस विश्वकपमा यसपटक पाँच पटकको विजेता ब्राजिल, साबिकको बिजेता जर्मनी लगायतका  ठुला राष्ट्रहरु छनोट भए । तर, चार पटकको विजेता इटाली विश्वकपमा देखिने छैन । त्यस्तै युरोपबाट नेदरल्याण्ड, वेल्स जस्ता राष्ट्र समेत विश्वकपमा छनोट हुन् सकेनन् ।

युरोप बाहिरबाट अमेरिका, चिली, आइभरी कोष्ट, घाना जस्ता ठुला राष्ट्रहरुले विश्वकप खेल्ने छैनन् । यस्तै आइसल्याण्ड र पनामा पहिलो पटक विश्वकपमा छनोट भएका छन् ।

विश्वकपमा छनोट भएका राष्ट्रः

युरोपः रुस, जर्मनी, इंगल्याण्ड, पोर्चुगल, फ्रान्स, स्पेन, बेल्जियम, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, स्वीट्जरल्याण्ड, क्रोएसिया, डेनमार्क, स्वीडेन

एसियाः जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान, अष्ट्रेलिया

दक्षिण अमेरिकाः ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया, पेरु

अफ्रिकाः इजिप्ट, नाइजेरिया, सेनेगल, मोरोक्को, ट्युनिसिया

उत्तर अमेरिकाः मेक्सिको, कोस्टारिका, पनामा

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी