सम्पूर्ण गतिविधि बन्द गर्ने क्यानको निर्णय
क्यानले बिहिबार एक सूचना जारी गर्दै कोराना भाईरसलाई मध्ये नजर गर्दै अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
क्यानले बिहिबार एक सूचना जारी गर्दै कोराना भाईरसलाई मध्ये नजर गर्दै अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
न्युजिल्याण्ड क्रिकेट टिमका पूर्व सदस्य समेत रहेका एन्ड्रयुले १८ वर्षे क्रिकेट करियरमा पूर्णविराम लगाएका हुन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण सिरिज सर्ने भएको हो ।
जिम्बावेमा भएको आईसीसी विश्वकप एकदिवसीय छनोट प्रतियोगिताबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको ऐतिहासिक सफलता पाएको थियो ।
भारतबाट बुधबार घर फर्किएका दक्षिण अफ्रिकी क्रिकेटर १४ दिनसम्म अलग बस्ने भएका हुन् ।
२४ वर्षीय आर्चरले आफुलाई सामाजिक संजालमा रंगभेदी दुर्व्यवहार भएको बताएका छन् ।
विश्वभर संचालनमा रहेका तथा सुरु हुने तयारीमा रहेका सबै खेलकुद प्रतियोगिता स्थगित भएका छन् ।
पीएसएलले आफ्नो ट्विटरमा एक विज्ञप्ति जारी गर्दै बाँकी रहेको खेलहरु स्थगित गरिएकी जनाएको छ ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै श्रीलंकाले क्रिकेट गतिविधि बन्द गरेको हो ।
मार्च २९ देखि सुरु हुने भनिएको आईपीएल अब अप्रील १५ बाट हुनेछ ।
आयरल्याण्डले आगामी अप्रिलमा ६ खेलको लागि जिम्बावे भ्रमण गर्ने तालिका रहेको थियो ।
विश्वभर फैलिएको कोरोनाको कारण आईपीएल १८ दिन पछी सरेको छ । आईपीएल सारिएको मितिमा समेत नहुने सम्भावना बढेको छ ।