बैंगलोरको प्रशिक्षण स्थगित
विश्वभर फैलिएको कोरोनाको कारण आईपीएल १८ दिन पछी सरेको छ । आईपीएल सारिएको मितिमा समेत नहुने सम्भावना बढेको छ ।
विश्वभर फैलिएको कोरोनाको कारण आईपीएल १८ दिन पछी सरेको छ । आईपीएल सारिएको मितिमा समेत नहुने सम्भावना बढेको छ ।
लगातार तीन वर्षसम्म अष्ट्रेलियाको टिम खराब फर्मबाट गुज्रियो । यो बाटो कस्तो रहयो ? कस्तो चुनौती खेप्नु पर्यो ?
विश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण आगामी महिना तय भएको खेल स्थगित भएको हो ।
राष्ट्रिय टिममा खेल्न थालेको करिब ३ वर्ष पुग्दा नपुग्दै उनी विश्वका उत्कृष्ट ब्याट्सम्यानमा आफुलाई उभ्याएका छन् ।
पाकिस्तानको लाहोरमा जारी प्रतियोगिताको सेमिफाइनलमा मुल्तान सुल्तान, पेशावर जाल्मी, कराची किङ्स र लाहोर कलन्दर्स पुगेका छन् ।
बैठकका अनुसार बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले मार्च महिनाको अन्तिमसम्म भाइरसको प्रकोपलाई हेरेर थप निर्णय लिने बताएका छन् ।
अब नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता मात्र दुई वर्ष बाँकी छ । पछिल्लो दुई वर्ष हेर्दा नेपाललाई एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन समेत मुस्किल देखिएको छ ।
कोरोनाको प्रभावलाई हेरेर बीसीसीआईले सबै घरेलु प्रतियोगिता अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिदिएको हो ।
कोरोना भाईरसको महामारी र यात्राको प्रतिबन्धबाट बन्च न्युजिल्याण्डको टिम अब घर फर्कने भएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको कारण अन्तराष्ट्रिय एकदिवसीय सिरिज रद्द भएको हो ।
विश्वमा फैलदो कोरोना भाईरसका कारण विश्व क्रिकेटको प्रसिद्ध फ्रेन्चाईज प्रतियोगिता १८ दिन पछाडी सार्ने निर्णय भएको हो ।