जिएचसीएले ट्यालेन्ट हन्ट गर्ने
पिनाकल कलेजको प्रायोजनमा एकेडेमीले बैशाख २१ गते बुधबार देखि बैशाख २७ गते सम्म पहिलो चरणमा प्रदेश नम्बर-१, मधेश प्रदेश र बागमती प्रदेशका बिभिन्न शहरहरुमा कार्यक्रम गर्नेछ।
पिनाकल कलेजको प्रायोजनमा एकेडेमीले बैशाख २१ गते बुधबार देखि बैशाख २७ गते सम्म पहिलो चरणमा प्रदेश नम्बर-१, मधेश प्रदेश र बागमती प्रदेशका बिभिन्न शहरहरुमा कार्यक्रम गर्नेछ।
आज हुने खेलमा शीर्ष स्थानको गुजरात टाइटन्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।
मुम्बईमा सोमबार राति कोलकत्ताले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।
छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् ।
टियु क्रिकेट मैदानमा परेको भारी वर्षाको कारण खेल नतिजा विहीन सकिएको हो ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
नेपालले दोस्रो टी-ट्वान्टी अन्तर्गत आज जिम्बावे 'ए' विरुद्ध खेल्न लागेको हो ।
पुनेमा आइतबार राति सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै चेन्नईले तेस्रो जित निकालेको हो ।
आइतबार राति भएको खेलमा मिलानले फियोरेन्टिनालाई १-० गोल अन्तरले हराएको हो ।
मुम्बईमा आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ रनले हराउँदै लखनउ दोस्रो स्थानमा उक्लिएको हो ।
टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाललाई जिम्बावे 'ए' ले ६ विकेटले हराएको हो ।
टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।