मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
मल्लको संयोजकत्वमा नेपाल टी-ट्वान्टी लिगको गभर्निङ काउन्सिल

मल्लको संयोजकत्वमा नेपाल टी-ट्वान्टी लिगको गभर्निङ काउन्सिल

क्यानले बुधबार कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको नेतृत्वमा गभर्निङ काउन्सिल गठन गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २५, २०७९
Read more →
अष्ट्रेलिया १० विकेटले विजयी

अष्ट्रेलिया १० विकेटले विजयी

कोलम्बोमा मंगलबार राति अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले हराएको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २४, २०७९
Read more →
स्कुल क्रिकेट लिगको सेमीफाइनल समीकरण पूरा

स्कुल क्रिकेट लिगको सेमीफाइनल समीकरण पूरा

सेमीफाइनलमा स्थान पक्का गर्ने क्रममा युनाइटेडले काभ्या स्कुललाई ७ विकेटले तथा अक्षरा स्कुललाई ६ विकेटले पराजित गर्यो।

By खेलपाटी संवाददातामंगलबार, जेठ २४, २०७९
Read more →
कप्तान रुबिनासहित ३ क्रिकेटरलाई ज्यापको प्रायोजन

कप्तान रुबिनासहित ३ क्रिकेटरलाई ज्यापको प्रायोजन

भारतीय कम्पनि ज्यापले कप्तान रुबिनासँगै डोली भट्ट र सबनम राईलाई प्रायोजन गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २४, २०७९
Read more →
थाइल्याण्डसँग पराजित नेपालको विश्वकप सपना सकियो

थाइल्याण्डसँग पराजित नेपालको विश्वकप सपना सकियो

मलेसियाको युकेएम ओभलमा मंगलबार नेपाल थाइल्याण्डसँग पराजित भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २४, २०७९
Read more →
थाइल्याण्डद्वारा नेपाललाई ९० रनको लक्ष्य

थाइल्याण्डद्वारा नेपाललाई ९० रनको लक्ष्य

मलेसियाको युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुएर ८९ रन जोड्यो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २४, २०७९
Read more →
थाइल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल  

थाइल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल  

नेपाल आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २४, २०७९
Read more →
यू-१९ विश्वकप छनोट : नेपाल र थाईल्याण्ड भिड्दै

यू-१९ विश्वकप छनोट : नेपाल र थाईल्याण्ड भिड्दै

मलेसियाको युकेएम ओभलमा नेपालले चौंथो खेलमा बलियो थाइल्याण्डको सामना गर्न लागेको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ २३, २०७९
Read more →
क्यानविरुद्धको इपीएलको मुद्दाको सुनुवाई स्थगित

क्यानविरुद्धको इपीएलको मुद्दाको सुनुवाई स्थगित

सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गत सोमबार मुद्दाको सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएका थिए । यस्तै अदालतले आज सोमबार छलफलका लागि बोलाएको थियो ।

By खेलपाटी संवाददातासोमबार, जेठ २३, २०७९
Read more →
भुटानमाथि नेपालको जित

भुटानमाथि नेपालको जित

किनरारा ओभलमा सोमबार भुटानलाई ४ विकेटले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ २३, २०७९
Read more →
भुटानद्वारा नेपाललाई ६७ रनको लक्ष्य

भुटानद्वारा नेपाललाई ६७ रनको लक्ष्य

मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनायो ।

By खेलपाटी संवाददातासोमबार, जेठ २३, २०७९
Read more →
भुटानविरुद्ध नेपाल बलिङमा

भुटानविरुद्ध नेपाल बलिङमा

मलेसियाको किनरारा ओभलमा भुटानले टस जितेर ब्याटिङ रोजेको छ । र, नेपाललाई फिल्डिङको निम्तो दिएको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ २३, २०७९
Read more →
LiNing Ad
PreviousPage 534 of 1247Next