ओमानविरुद्ध बलिङमा नेपाल
अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले ब्याटिङ रोजेको छ र नेपाललाई सुरुआतमा फिल्डिङको निम्तो दिएको छ ।
अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले ब्याटिङ रोजेको छ र नेपाललाई सुरुआतमा फिल्डिङको निम्तो दिएको छ ।
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार सहभागी थिए ।
युकेएम ओभलमा बिहीबार नेपालले आयोजक मलेसियालाई २५ रनले हराएको हो ।
मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनायो।
मोसा क्रिकेट मैदानमा नेपालले ओमानविरुद्ध खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।
मलेसियाको युकेएम ओभलमा नेपालले अन्तिम खेलको रुपमा मलेसियाको सामना गर्न लागेको हो ।
कोलम्बोमा बुधबार राति अष्ट्रेलियाले श्रीलंकालाई ३ विकेटले हराएको हो ।
चोटको कारण राहुल र कुलदिपले दक्षिण अफ्रीकाविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
ललितपुर हात्तीवनमा सम्पन्न फाइनामा डीएभीले मोक्षदा स्कुललाई रोमान्चक खेलमा ३ रनले पराजित गर्यो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सन्दीपको बलिङ वरीयता खस्किएको हो ।
३९ वर्षीय मिथालीले भारतका लागि १२ टेस्ट, २ सय ३२ एकदिवसीय अन्तराष्ट्रिय र ८९ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेकी छिन्।