आईसीसी वरीयताको नवौं स्थानमा उक्लिए दिपेन्द्र
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले आज राति घरेलु टोली अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई डीएल पद्दतिको आधारमा २ विकेटले हराएको हो ।
टेक्ससमा मंगलबार राति नेपालले लिग टु को शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनायो ।
मंगलबार राति भएको खेलमा भारतले पाहुना टोली दक्षिण अफ्रीकालाई ४८ रनले हराएको हो ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको हो ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।
अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारस अहिले एकेडेमी सञ्चालन गरेर साना बालबालिकालाई क्रिकेट प्रशिक्षण दिदै आएका छन् ।
क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको जनाएको छ ।
बलियो नेपाल न्युट्रीसन इनिसीएटिभको आयोजनामा हुने प्रतियोगिता असार ५ गतेसम्म चल्नेछ ।